Bikalpa Art Center extends the Trans Culture Camp, two weeks as ‘Community Outreach Camp’ in Gorkha with support from CKU (Danish Culture Center), Japan Foundation, UK Nepal Friendship Society and in partnership with Sun Shine School, Leo Club and Art Nepal.
The BAC Trans Culture Camp project is a multiple mechanism-based holistic community outreach program with the motive to support, educate and make youth aware/mobilized through the different forms of art, by producing exposure in the changing socio-cultural context of Nepal, especially after the earthquake(s) of 2015.
The project will conclude with an open public exhibit at different public spaces of Aanboo Khaireni on 09th September, 2016 and at Bikalpa Art Center, Kathmandu on 17th September, 2016.
बिकल्प आर्ट सेन्टरद्वारा आयोजित् बहुआयामिक कला – सन्स्कृती शिविर, (CKU) डेनिश कल्चर सेन्टर, जपान फोउन्डेशन तथा (UKNFS)युके नेपाल फ्रेन्ड्शीप सोसाइटीको सहयोगमा र आर्ट नेपाल्, Sun Shine School, तथा लिओ क्लबको सहकार्यमा आबू खैरेनिमा हुँदैगरेको बहुआयामिक कला समबन्धी जनचेतना फैलाउने १० दिने कार्यशाला- शिविर हो । यस १० दिने कला शिविर मा बिकल्प आर्ट सेन्टरबाट आउनु भएका ६ जना युवा कलाकारहरु, खैरेनिका युवा साथीहरु, छिमेकका आमा बुवाहरु तथा स्कुलका भाइ बहिनिहरुसँग मिलेर कला सिर्जना गर्नु सङ्सङै सिक्ने, सिकाउने कार्य गर्दै हुनुहुन्छ । यस कार्यक्रमको मुख्य उदेश्य, बहुआयामिक कलाको माध्यबाट समाजमा जनचेतना फैलाउनु नै हो । कलाको भिन्न स्वरुप्को रुपमा नयाँ प्रयोग, प्रबिधि, तथा अभ्यासद्वारा निर्मित व्यासथापान कला (installation art), भाव भङिका कला (performance art), भिडियो प्रोजेक्सन (video art), बृत चित्र प्रदर्शन (documentary screening) हुनेछ ।
यो कार्यशालाको अन्तमा (२०७३-०५-२५ गते शनिबार्) अन्तिम प्रदर्शनी खैरेनी बजारको बिभिन्न सार्वजनिक स्थानहरु तथा Sun Shine School मा हुनेछ भन्ने (२०७३ ०६ ०१ गते शनिबार्)काठमाडौं, बिकल्प आर्ट सेन्टरमा हुनेछ।